Back

साफ यू १७ च्याम्पियनसिप लागि ४५ जना खेलाडी बन्द प्रशिक्षणमा

अखिल नेपाल फुटबल संघ एन्फाले आसन्न साफ यू १७ च्याम्पियनसिप र यू १७ एसियन कप छनोटका लागि ४५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । श्रीलंकामा आयोजना हुने साफ यू १७ सेप्टेम्बर ५ तारिखदेखि सुरुहुने छ। भियतनाममा हुने एसियन कपभने अक्टोबर १ तारिखदेखि हुने छ । एन्फाले ६० जना खेलाडीबाट ४५ जनलाई बोलाएको हो । प्रशिक्षणमा बोलाएका खेलाडीहरुलाई सोमबार २ बजेसम्म सम्पर्क गर्न पनि एन्फाले भनेको छ ।

छनाेट भएका खेलाडीहरु :

अभिषेक थोकर (रौतहट), अंकित गुरुङ (एन्फा एकेडेमी बुटवल), असिमजंग कार्की (एन्फा एकेडेमी धरान), विक्रम तामाङ (झापा), विनोद केसी (एन्फा एकेडेमी बुटवल), धनसिंह विक (सुर्खेत), धिर्क विक (धनकुटा), दिपक थापा मगर (एन्फा एकेडेमी धरान), दोलक बहादुर थापा मगर (एन्फा एकेडेमी धरान), गौरव महर्जन (काठमाडौं), हरिश भट्ट (कैलाली), जनप्रकाश बम (कालिकोट), कृषल मोक्तान (एन्फा एकेडेमी धरान), कुशल देउवा (कञ्चनपुर) ), लच्छु थापा (तनहुँ), मदन पौडेल (ओखलढुंगा), मानव पोखरेल (मोरङ), मार्शल शाही (काठमाडौं), मिरक लिङ्देन (झापा), मुकेश घर्ती (सुर्खेत), निखेल सुनार (एन्फा एकेडेमी बुटवल), निरञ्जन धामी (एन्फा) कैलाली), निरदेश राई (पाँचथर), निरोज कार्की (झापा), निशान्त तामाङ (झापा), पाल्देन गुरुङ (झापा), प्रशान्त लक्ष्सम (झापा), अघिल्लो सुनुवार (एन्फा एकेडेमी, धरान), प्रीतम कार्की (एन्फा एकेडेमी बुटवल) , राहुल बेलबासे (एन्फा एकेडेमी बुटवल), रितेश थापा मगर (एन्फा एकेडेमी धरान), रुबिन बोगटी (दोलखा), समिर चन्द (एन्फा एकेडेमी बुटवल), समिर तमन जी (बारा), सरोज दर्लामी (एन्फा एकेडेमी बुटवल), सिजल राई (सुनसरी), सिमन्त थापा (एन्फा एकेडेमी धरान), सोहन स्याङ्ताङ (एन्फा एकेडेमी धरान), सुवास गुरुङ (स्याङ्जा), सुविन खड्का (एन्फा एकेडेमी धरान), सुजात डंगोल (काठमाडौं), सुजात खड्का (एन्फा एकेडेमी धरान), सुशील तामाङ (धादिङ), उनिश बुढाथोकी (एन्फा एकेडेमी धरान), उनिश मगर (झापा)

एन्फाले कोभिड महामारीका कारण उमेर समुहका प्रतियोगिताहरु आयोजना गर्न नसक्दा देशभरीबाट खुल्ला छनोट मार्फत खेलाडीहरु छनोट कार्यक्रम सन्चालन गरेको थियो ।

Bhandari Anish
Bhandari Anish