Taudaha Futsal – Taudaha – 6, Kirtipur
ऐतिहासिक महत्त्व बोकेको टौदह तालसङै अवस्थित Taudah Futsal हालसालै निर्माण सम्पन्न भै सन्चालनमा आएको छ । शहरी भेगबाट थोरै पर रहेको यस Futsal प्राकृतिक सौन्दर्य सहित् रमणिय वतावरनमा सजिएको छ । Futsal बाहिरको सुन्दर वतावरनले शरीरमा एक किसिमको स्फुर्ती त ल्याउछ नै सँग संगै भर्खर बनेको नयाँ Futsal को कर्पेटमा गेम खेलेर बाहिर निस्किने हरुको मुहरमा छुट्टै खुशी र सन्तुस्टी देखिन्छ ।
टौदह-०६, किर्तिपुरमा रहेको यो Taudah Futsal, Kaya Corp Pvt. Ltd का दक्ष्य तथा अनुभबी Team ले सफलता पुर्वक समयमै निर्माण सम्पन्न गरी हस्तान्तरन गरेका थिय ।
Task
Construct a 5A side futsal court from zero level- an empty land to a sports field -Futsal.








Friends star futsal pvt.ltd.
Friends star futsal pvt.ltd.
Friends star futsal pvt.ltd.
Friends star futsal pvt.ltd.